नियम ७ख
अभिलेख अद्यावधिक गर्ने अवधि
दर्ता भएका व्यक्तिले आफ्नो अभिलेख संवत् २०७७ साल असार मसान्तभित्र ऐनको दफा १०ग. बमोजिम बायोमेट्रिक प्रणालीमा अद्यावधिक गराउनु पर्नेछ ।